UNOES日ネ辞書日本語⇄ネパール語辞書

様に

1. 〔 … に似て / 同様に〕 like; ~ को अनुसार ; अनुरूप ; माफिक ; अनुकरण ; यथा ;

  • 王の様にして

    राजा भएझैं गरी

  • ロボットの様に働く

    यन्त्रमानव जसरी काम गर्नु

  • 彼は風の様に走った

    ऊ हावा जस्तो (/ जसरी) दौड्यो ।

  • 他の男子の様に私に言い寄ってこないわ ’

    अरू केटाहरू जस्तो मसित जिस्किरहँदैनौ ।

  • 彼は原野を走る鹿の様に早かった

    ऊ मैदानमा कुद्ने मृग जत्तिकै छिटो थियो ।

  • 夫は妻を自分に対する様に愛するべきだ

    पतिले पत्नीलाई आफैलाईझैं (/ आफैलाई जस्तैगरी) प्रेम गर्नुपर्छ ।

2. 〔~の通りに〕 ~ को अनुसार ; ~ झैं ; ~ जस्तो ; यथा ~ ;

  • 「まあまあってとこかな」「と言うことは思った様ではなかったのかい」 ’

    “” “” “ठीक–ठीकै ।” “भनेसी सोचेजस्तो छैन ”

  • 社長の言う様にした

    मैले हाकिमले भनेअनुसार (/ भनेजस्तो / भनेझैं / भन्ने गरी) गरेँ ।

3. 〔 … するために〕

  • 人は~する様に作られた

    मानिसको सृष्टि गर्न गरिएको हो । ; मानिस गर्ने गरी बनाइएको हो ।

  • 聞こえる様に読んでください

    सुन्ने गरी पढ्नुस् ।

  • 忘れない様にしましょう ’

    नर्बिसौं ।

  • 手紙に日付を書き忘れない様に

    चिठीमा तिथिमिति लेख्न छुटाउनु हुँदैन ।

  • バスに間に合う様に早く家を出た

    बसको समयमा भ्याउन(को लागि) म छिटो निस्किएँ ।

  • 自分の必要を満たせる様にする ’

    आफ्नो आवश्यकता पूरा गर्न सक्षम बनाउनु

  • 彼にもこちらに来る様に説得できるんじゃないか

    उसलाई पनि यहाँ आउन मनाउन सकिन्छ कि

4. 〔軽い命令〕

  • 明日必ず来る様に

    भोलि पक्का आऊ ।

5. 〔願望〕

  • お休みなさい 字:良い夜であります様に

    शुभ रात्री

  • 良い旅であります様に!

    शुभ यात्रा

  • どうか彼の病気が治ります様に

    उसको बिरामी निको होस् ।

  • その知らせが本当でありません様に

    यो खबर साँचो साबित नहोस् ।

  • 私を助ける様に彼女に言ってください

    त्यसलाई भनिदिनोस् त्यसले मलाई सघाओस् भनेर ।

  • いつか全ての人に家がある様になると思いますか

    के कुनै दिन सबैको आफ्नै घर होला जस्तो तपाईंलाई लाग्छ

  • だれにもそのことを知られない様にと望んだ

    उहाँ कसैले त्यसको थाहा नपाऊन् भन्ने चाहनुहुन्थ्यो ।