UNOES日ネ辞書日本語⇄ネパール語辞書

要領

1. 〔要点〕 the point, the gist; मुख्य बुँदा ; माने ; सार ; निचोर / निचोड ;

  • 君の質問は要領を得ない

    तिम्रो प्रश्नमा कुनै मुख्य बुँदा छैन ।

  • ある作家はそのことを要領よくこう述べています:

    यस सम्बन्धमा एक लेखकले सारांशमा यसरी भने

2. 〔物事の処理の仕方〕

  • 要領よく重たい荷物を持ち上げた

    जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।

  • 学校は時間どおりに歓迎の言葉で始め下記の要領で進めます

    उपस्थित सबैलाई स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ र कार्यक्रम निम्नानुसार सञ्चालन हुनेछ ।

複合語