陽性
1. 〔陽気な性質〕
彼女は陽性だ
उनी सकारात्मक स्वभावकी छिन् ।
2. 〔病原体の試薬への反応〕
反応は陽性だった
प्रतिक्रिया पोजिटिभ (/ सकारात्मक) साबित गरियो ।
検査が陽性なら人に感染させるおそれがある
परीक्षणको परिणाम पोजिटिभ भए अरू मान्छेलाई सर्ने डर हुन्छ ।
複合語
1. 〔陽気な性質〕
彼女は陽性だ
उनी सकारात्मक स्वभावकी छिन् ।
2. 〔病原体の試薬への反応〕
反応は陽性だった
प्रतिक्रिया पोजिटिभ (/ सकारात्मक) साबित गरियो ।
検査が陽性なら人に感染させるおそれがある
परीक्षणको परिणाम पोजिटिभ भए अरू मान्छेलाई सर्ने डर हुन्छ ।