要請
a request; आवेदन ; निवेदन ; अनुरोध ;
もし公式に要請があれば両国の友好的な関係に基づいて我々は考慮するだろう
औपचरिक आग्रह गर्छ भने सौहार्दपूर्ण सम्बन्धका आधारमा हामी विचार गर्नेछौं ।
連語
要請する
助けを要請する
गुहार्नु ; ~सँग मदत माग्नु ; ~लाई मदत पुकार्नु ; ~को पुकारा गर्नु