UNOES日ネ辞書日本語⇄ネパール語辞書

容赦

1. 〔許すこと〕

  • それは容赦できない

    म त्यसलाई त्यत्तिकै छोड्न त सक्दिनँ । ; म त्यसको बेवास्ता गर्न त सक्दिनँ ।

連語
容赦する
  • 不正行為を容赦する

    बेइमान कामलाई आँखा चिम्लनु

  • 一度だけお前の非行を容赦してやろう

    एकपल्ट मात्र तेरो कुव्यवहारको याद नगरूँ । ; एकपल्ट मात्र तेरो कुव्यवहारलाई छोडिदिऊँ (/ बिर्सराखू) ।

  • また嘘を言ったら容赦しないからね

    फेरि एक पटक झूटो बोल्यौ भने तिमी मेरो क्षमा पाउँदैनौ ।

2. 〔手加減を加えること〕

  • 彼は容赦なく少年を打った

    उसले केटोलाई निर्ममतासाथ (/ निष्ठुरतासाथ / निर्दयतासाथ) कुटपिट गऱ्यो ।

  • 生意気言うと容赦しないぞ

    धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।

  • 伝道をやめろさもないと容赦しないぞ!

    —प्रचार गर्न बन्द गर नत्र