用紙
1. a (blank) form; फारम / फाराम * ネ英; प्रपत्र ; पर्ची ; पुर्जा ;
解答用紙
उत्तरपत्र
試験(問題)用紙
प्रश्नपत्र ; प्रश्नावली ; परीक्षाको फाराम
投票用紙
मतपत्र ; भोट दिने कागज
証明用紙
प्रमाण पुर्जा
きれいな用紙
प्रयोग नगरिएको कागज
申し込み用紙
आवेदन फारम ; आवेदन–पत्र
用紙に記入する
फाराम भर्नु ; फारममा भर्नु
これら二つの要点はこの用紙の上で一つの点にまとめられている
यी दुइटा बुँदाहरू यो पर्चीमा एउटै बुँदाको रूपमा एकीकरण (/ सूचीबद्ध) गरिएको छ ।