幼少
1. infancy; childhood; शैशवकाल ; सानो उमेरमा ; बाल्यकाल ; बालककाल ; बाबुबाजे ;
連語
幼少の
幼少の頃から ’
शैशवकालदेखि नै ; बालककालदेखि नै ; बाल्यकालदेखि नै ; बालकदेखि नै ; सानोदेखि नै ; प्रारम्भिक चरणमा नै
幼少の子供たち
कलिला (उमेरका) केटाकेटीहरू ; हालै जन्मेका बच्चाहरू
私は幼少の頃から希望と言う言葉が好きだった ‘’
「」मैले सानोदेखि नै “आशा” भन्ने शब्द मन पराएको छु ।
彼は幼少の時からしつけを施されていた
उसले कलिलै उमेरदेखि प्रशिक्षण पाएको थियो ।