UNOES日ネ辞書日本語⇄ネパール語辞書

要所要所に

1. ठाउँ ठाउँमा ; मुख्य मुख्य ठाउँमा ;

  • 記事の要所要所に線を引く

    लेखमा मुख्य मुख्य ठाउँमा रेखा लगाउनु (/ तान्नु)

  • 要所要所に警官が配置された

    मुख्य मुख्य ठाउँहरूमा पुलिस राखिए ।

  • 例え話の中には日常生活の状況や場面が要所要所に含められている

    दृष्टान्तहरूमा दैनिक जीवनका परिस्थिति तथा अवस्थाहरू ठाउँ ठाउँमा समावेश भएका छन् ।