様相
1. an aspect; स्थिति ; अवस्था ; मौसम ;
緊迫した様相
रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ
不安定な政治的様相
बदलिँदो राजनीतिक मौसम (/ परिवेश / परिस्थिति)
物価が上がりそうな様相を呈している
मोल बढ्दै जाने संकेत देखियो ।
それは最悪の様相を呈するに至った
त्यो सबै भन्दा खराब भने पनि हुने स्थितिमा पुगिसक्नु