UNOES日ネ辞書日本語⇄ネパール語辞書

様子

1. 〔ありさま / 状態〕 a state; अवस्था ; स्थिति ; रङ्गढङ्ग ; हाउभाउ ; खबर ;

  • 街の様子

    शहरको अवस्था (/ अबस्थिति / वातावरण / परिवेश)

  • 最近の様子いかがですか

    तपाईंको हालखवर के छ के छतपाईंको चाला (/ गतिविधि)

  • まだ何も様子も見えてこない

    अझै त्यो कामले कुनै आकार लिएको छैन । ; त्यो कामको अझै कुनै टुङगो छैन ।

  • 酒で彼はこの様子だ

    रक्सी खानाले उसको यो गति (/ हालत / दशा) भयो ।

  • もう少し様子を見よう

    के (/ कस्तो) हुन्छ अझ हेरौं ।

  • 真偽の様子はわからない

    सत्य के हो मैले पत्ता लगाउन सकेछैनँ ।

  • どんな様子か当たってみよう

    अवस्था कस्तो छ म बझ्छु नि ।

  • 彼の家庭の様子は今どんな具合ですか

    अहिले उसको पारिवारिक स्थिति कस्तो छ

  • 警察はしばらく容疑者を泳がせて様子を見た

    पुलिसले केही समयसम्म अभियुक्तलाई समतन्त्र छोडेर हेरिरहे ।

  • 敵地の様子を伺うために斥候たちが送られた

    शत्रु देशको भेद लिन केही जासुसलाई पठाइए ।

2. 〔外観〕 an outward appearance; a look; ढाँचा ; आकृति ; आकार ; रूप ;〔態度〕 a manner; बानी ; आनीबानी ; रंगढंग ; हाउभाउ ; वाद ; मनोभाव ; मनोवृत्ति ; प्रवृत्ति ;

  • 彼の様子を見て怪しく思った

    उसको हाउभाउ (/ चाला / चेष्टा) देखेर मलाई शङ्का लाग्यो ।

  • 都会に住んでも心には村の様子が思い出される

    सहरमा बसे पनि मेरो मनमा गाउँघरको चित्र (/ विम्ब) खिचिएको छ ।

  • この人たちの静かで秩序正しい様子に感銘を受けた

    एकदमै शान्त र व्यवस्थित यी व्यक्तिहरूलाई देखेर म निकै प्रभावित भएँ ।

3. 〔気配〕 a sign; an indication; संकेत ; भान ; लक्षण ;

  • 緊迫した様子

    रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ

  • 雲って雨が降りそうな様子だ

    बादल लागेको त पानीको लक्षण हो ।

  • その事について話し合った様子はなかった

    त्यो विषयमा कुरा गरिएको कुनै संकेत थिएन ।

4. 〔特別な事情〕 केही समस्या ;

  • 様子ありげに

    केही (समस्या) छ कि भनेर

連語
様子見