UNOES 日本語・ネパール語辞典用例つき・無料

要するに

in short; in a word; अर्थात् ; अर्को शब्दमा भन्ने हो भने ; छोटोकारीमा भन्नुपर्दा ;

  • 要するに彼は英雄ではないんだ

    मतलब (/ अर्थात्) ऊ हिरो हैन क्या ।

  • 要するに,目標を追い求めるにあたって,君は道理にかなった努力を払うべきなのだ

    अर्को शब्दमा भन्‍ने हो भने, तिमीले त्यस लक्ष्यतर्फ अघि बढ्‌न सकेसम्म प्रयास गर्नुपर्छ ।

  • 要するにだな,年寄りたちが説教垂れたら小さくうなずいて「はい」って言ってやれ,それから自分の好きなようにしてりゃ良いんだよ

    के भने नि, ठूलाबडाले अर्ती–उपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छ, हस् भनिदे अनि त्यसपछि आफूखूसी गर् ।

  • 要するに,父親を父として不適格だと非難し,自分のほうが優れていると君は言っていたのだ

    सरल भाषामा भन्‍नुपर्दा, तिमीले तिम्रा बाबालाई अयोग्य पिता भनी आरोप लगायौ अनि तिमी उहाँभन्दा अझ राम्रो गर्न सक्छु भनेर दाबी गऱ्‍यौ ।

  • 君の親父さんは要するに君にこう言っていたんだよ:~

    “~” वास्तवमा तिम्रा बाले तिमीलाई यसो भन्दै हुनुहुन्थ्यो: “~”

  • 要するに,親から独立したほうが幸福だ,と彼はほのめかしていたのだ

    वास्तवमा, उसले के भन्‍न खोजिरहेको थियो भने तिमी आमाबुबाबाट स्वतन्त्र भएको खण्डमा अझ खुसी हुनेछौ ।

  • 要するに,それぞれ自分のしたかったことをしたのだ

    तिनीहरू जे गर्न चाहन्थे अन्तमा त्यही गरे त नि ।