要点
1. the point, the gist; मुख्य बुँदा ; माने ; सार ; निचोर / निचोड ;
主な要点
प्रमुख (/ मूलभूत) बुँदा
教えの基本をなす要点
शिक्षाहरूको आधार बसाल्ने मुख्य बुँदाहरू
要点をメモする
बुँदाटिपोट गर्नु ; मुख्य बुँदा टिप्नु
この要点について
यस बुँदाबारे
要点は何ですか
कुरा (/ मूख्य विषय) के हो
要点はゆっくりと話すべきだ
मुख्य बुँदाहरूलाई ढिलो गतिमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
要点をつまんで説明しましょう
म सारांशमा (/ छोट्करीमा) बताऊँ (/ बताउँछु) ।
それぞれの実演後にもう一度要点に言及してください
प्रत्येक प्रदर्शनपछि मुख्य बुँदा फेरि उल्लेख गर्नुहोस् ।