漸く
1. 〔やっと〕 at last; finally; at length; मात्र / मात्रै ; आखिरमा ; बल्ल balla ; बल्लबल्ल ballaballa ; अन्ततः ; अन्ततोगत्वा ; झन्डै ; क्रमश kramsha ;
漸く病気が見付かった
बल्ल (/ अन्त्यमा गएर) उसको रोग खुट्टियो ।
謎が漸く明かされた
रहस्य बल्ल खुल्यो ।
一人の姉は去年漸く結婚して行った
एउटी दिदी पोहोर साल मात्र विवाह गरेर गई ।
漸く彼の望む程度に仕事が終わった
अब भने उहाँको उद्देश्यअनुसार काम गर्न पुगेछ
君が言っていたことが後になって漸く分かった
तिमीले के भन्दथ्यौ त्यो बुझ्न मलाई धेरै समय लाग्यो ।
祭りは夜更けになって漸く終了した
राती अबेरभएपछि मात्र बल्ल चाड सिद्धियो ।
その絵は何人かの手を経て漸く彼の手に渡った
त्यो चित्र कतिको हातमा परेपछि मात्र बल्ल उसको हातमा आयो ।
私たちは漸くこうして夕方までにはポカラに到着した
बल्लबल्ल बेलुकासम्ममा हामी पोखरा पुग्यौँ ।
2. 〔だんだんに〕 gradually; बिस्तारे ;
3. 〔かろうじて〕 barely; narrowly; just ; केवल ; मात्र / मात्रै ;
漸く飛行機に間に合った
हामीले केवल हवाइजहाज भेट्टायौं । ; हामी हवाइजहाजको समयमा मात्रै पुग्यौं ।