UNOES 日本語・ネパール語辞典用例つき・無料

弱気

timidness; सङ्कोच / संकोच ; लज्जा ; घक ;

  • 彼は弱気な青年だった

    ऊ संकोच मान्ने केटो थियो ।

  • 少々病気だからって弱気になってはだめだ

    अलिअलि बिरामी हुँदैमा तिमीले गतिछाडा (/ हिम्मतहारा) हुनुहुँदैन ।