UNOES 日本語・ネパール語辞典用例つき・無料

弱まる

grow (/ get) weak; falter; गल्नु ;

  • 風は弱まった

    बतास थामियो (/ थम्यो / शान्त भयो) ।

  • 寒さ(暑さ)が弱まった

    जाँडो (गर्मी) कम (/ कम्ती) भयो ।

  • 彼の影響が弱まってきた

    उसको प्रभाव घट्दैछ ।

  • 彼の信仰(決意)は弱まった

    तिनको विश्वास (संकल्प) ढलपढ भयो ।