UNOES日ネ辞書日本語⇄ネパール語辞書

弱る

1. 〔弱くなる〕 grow weak; weaken; खस्कनु ; दुब्लाउनु ;

  • 彼の影響力は弱り出した

    उसको प्रभाव घट्दैछ ।

  • 彼の信仰(決意)は弱った

    तिनको विश्वास (संकल्प) ढलपढ भयो ।

  • 彼女は長い病気でとても弱っている

    लामो समयसम्मको रोगले गर्दा तिनी धेरै गलेकी (/ लुलो भएकी / लत्रेकी) छिन् ।

  • 悲しみが募るままにするなら弱ってしまうよ

    दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा उसले तिनीहरूलाई कमजोर पार्न सक्छ ।

2. 〔困る〕 be at a loss what to do, be perplexed; के गर्नु भनैर अजिश्चित हुनु ; अलमल्ल (/ अरकच्च) हुनु ;〔苦境にある〕 be in a fix; अप्ठयारोमा (/ संकटमा) पर्नु ;

3. 〔落ち込む〕 निराश (/ उदास) हुनु ;