予約
1. 〔ホテルなどの〕 a reservation; a booking; बुक / बुकिङ * ネ英; आरक्षण ; सुरक्षा ; जगेरा ; रिजर्भ * ネ英;
予約を取り消す
आरक्षणलाई (/ रिजर्भलाई) रद्द गर्नु
か月前から予約受け付け
एक महिनाअघि नै बुक गर्न पाइने ।
部屋を予約する
एउटा कोठा रिजर्भ (/ आरक्षित) गर्नु ; एउटा कोठा आरक्षित (/ सुरक्षित) राख्नु
ホテルで一番いい部屋を予約した
होटेलमा सबभन्दा राम्रो कोठा ओगट्यो (/ बुकिङ भयो) ।
ポカラ行きのバスチケットを予約した
हामीले पोखरा जान बसको टिकट ओगट्यौं (/ बुकिङ गरायौं) ।
乗車券を今すぐに予約してください
अहिल्यै आफ्नो सिट सुरक्षित बनाइहाल्नुहोस् ।
2. 〔雑誌 / 新聞などの〕 a subscription; ग्राहक बन्ने काम ; सदस्यता ; चन्दा ;〔商品などの〕 an advance order; अघि नै मगाउने काम ;
ある雑誌の予約を勧める
एउटा पत्रिकाको ग्राहक बन्न प्रोत्साहन दिनु
予約購読させてくれ
मलाई नियमित ग्राहक बनाइदेऊ ।
週に件以上の予約を扱わなければならなかった
उनले एक हप्तामा हजारभन्दा धेरै ग्राहकको काम गर्नुपर्थ्यो ।
予約をしなければ買えません
नाम नलेखीकन यो किन्न पाइँदैन । ; सदस्य नबनीकन यो किन्न पाइँदैन ।
3. 〔面会 / 医者などの〕 an appointment; भेट्ने व्यवस्था ;
面会には予約がいる
भेट्न अघि नै मिलाइएको हुनुपर्छ ।
明日病院の予約があるので早退したい
भोलिपल्ट अस्पताल जानुपर्ने भएकोले कामबाट छिटो जान चाहन्छु ।