余裕
1. 〔空間のゆとり〕
車に私を乗せてもらう余裕がありますか
के तपाईंको गाडीमा मलाई राख्ने ठाउँ छ
この部屋にはたくさんの人を入れる余裕がある
यस कोठामा धेरै मान्छे अटाउने गुन्जाइस (/ ठाउँ) छ ।
2. 〔時間のゆとり〕
時間の余裕がない
मसँग फुर्सतै (/ फाल्तू समय नै) छैन ।
キロの道なら時間で余裕で行ける
दश किलोको बाटो भए मज्जाले तीन घण्टामा पुग्न सक्छु ।
3. 〔金銭のゆとり〕
金の余裕がある
पैसा बढी हुनु ; दिन या खर्च गर्न सक्नु
余裕のある暮らしをする
धनी जीवन बिताउनु
旅行に行く余裕がない
मसित यात्रा गर्ने समय छैन ।
4. 〔気持ちのゆとり〕
余裕たっぷりに
आस्ते ; विस्तारै ; सजिलै ; आरामसित
重い物を余裕で持ち上げる
गऱ्हुँगोचीज स्वाट्ट (/ मजाले / सजीलै) उठाउनु
余裕で試験を合格しましたね
आरामसित जाँच पार गर्नुभयो है ।
自分の問題に夢中で人のことを考える余裕がない
ऊसित आफ्नो कुरामा डुबेर अर्काको ध्यान राख्ने ठाउँ नै छैन ।
さくを余裕で飛び越えた
ऊ स्वाट्ट (/ सर्लक्क) (उफ्रेर) बार नाघ्यो ।
5. 〔余地〕
後で調整できる余裕があるように決めた
मैले पछिसम्म छाँटकाँट पनि गर्न सकून् भन्ने ठाउँ राख्ने गरी कुरा मिलाएँ ।
大学院の教育を受けずに職につく余裕もない
स्नातकोत्तर नगरी जागिर पाउने गुन्जाइस छैन ।