UNOES 日本語・ネパール語辞典用例つき・無料

夜空

the night sky; राती आकाश ;

  • 星が降るような夜空だ

    आकाश ताराहरूले भरिएको छ ।

  • 夜空に花火が揚がった

    राती आकाशमा आतसबाजी उडाइयो ।

  • 子供の頃,よく満天の星空の下で幾夜も過ごした

    ताराहरूले भरिएको खुल्ला आकाशमुनि म कयौं रातहरू काट्थेँ ।

  • 晴れた夜空には幾万もの星が輝く

    राती, खुला आकाशमा लाखौं ताराहरू झलमलाउँछन् ।