湯
1. hot water तातो (/ उमालेको) पानी * 冷めてもそう呼ぶ;
煮え立った湯
भुलभुलाएको (/ भुलभुल उम्लेको) पानी
湯を沸かす
पानी उमाल्नु
湯が冷めた
उमालेको पानी सेलायो । ; उमोलेको पानी चिसो (/ ठन्डा) भयो ।
2. 〔ふろ〕 a (hot) bath; नुहाउने तातो पानी ;〔ふろ屋〕 a bathhouse; a public bath; सार्वजनिक (/ बाहीरी) नुहाउने ठाउँ ; नुहाउने घर (/ कोठा) ;
湯を沸かす
पानी तताउनु
湯に入る
तातो पानीमा डुब्नु (/ डुबाउनु)
湯が沸きました
तातो पानी तयार भयो ।
赤ん坊を湯に入れる
बच्चालाई तातो पानीमा नुहाइदिनु
3. 〔温泉〕 a hot spring; तातो पानी* 地名にもなっている;
湯の町
तातो पानी भएर बजार