委ねる
1. 〔任せる〕 entrust to~; ~ को जिम्मामा दिनु ; ~ को हातमा छोड्नु ; ~ लाई बिसाउनु ; बाँड्नु ; सुम्पनु / सुम्पिनु ; खटाउनु ; थम्याउनु ; थमाइ दिनु ; जिम्मा लगाउनु ;
彼に私の仕事を委ねた
मैले उसलाई कार्यभार सुम्पिदिएँ । ; मैले उसलाई जिम्मा लगाइदिएँ ।
彼にはどんな責任が委ねられていますか
उनलाई कुन कुन जिम्मेवारीहरू सुम्पिएका छन्
荷を彼に委ねた
मैले आफ्नो बोझ उहाँमा सुम्पिएँ ।
彼は私に全ての責任を委ねておられる
उहाँले सबै कुरा मेरै जिम्ममा दिनुभएको छ ।
その件は彼の手に委ねられている
यस विषय उहाँको हातमा छोडिदिएको छ ।
さあ私はお前を任命して多くの事柄を委ねよう
अब म तँलाई धेरै कुरामा नियुक्त गर्नेछु ।
王は自分の僕を王子の手に委ねた
राजाले आफ्नो सेवाकलाई राजकुमारको हातमा सुम्पे ।
2. 〔ささげる〕 समर्पित गर्नु ;
社会事業に身を委ねる
सामजिक सेवामा आफूलाई सम्पनु (/ अर्पण गर्नु)
3. 〔なすがままにさせる〕
彼は支える人に全身の体重を委ねた
उनले आफ्नो तौल बोक्ने मान्छेलाई पूरै छोडे ।