UNOES日ネ辞書日本語⇄ネパール語辞書

茹でる

1. boil; उसिन्नु ; पानीमा उमालेर पकाउनु ;〔茹でること〕 boiling; उसिनाइ ; उसिनपासिन ushinpaashin* 「手を抜いた料理」の意味もある स उसिन्ने काम ;

  • 卵を茹でる

    अण्डा उसिन्नु (/ उमालेर पकाउनु)

  • 茹でた野菜

    उसिनिएको (/ उसिनुवा / उसिनेर बनाइएको) तरकारी

  • じゃが芋があまり茹でられていない

    आलु उसिनाइ भएन । ; आलु उसिनिएको छैन ।