UNOES日ネ辞書日本語⇄ネパール語辞書

歪み

1. 〔ひずみ〕 a warp; a distortion; बाङ्गो अवस्था ; विकृति ; बटाराइ ; मोड ; मर्काइ ; वक्रता bak ・ kra ・ taa ;

  • 歪みのある板

    बाङ्गो अवस्थाको पाटी

  • あの建て物は歪みがひどい

    त्यो भवन धेरै बाङ्गिएको छ ।

  • テレビ画面の歪みが直った

    टिभीको दृश्य बटारिन्थ्यो तर अब निको भयो ।

2. 〔正しくないこと〕 झुकाइ ; झुकान ; बटाराइ ; मोड ;

  • 彼の見方の歪みはひどい

    उसको दृष्टिकोण धेरै वक्र छ ।