歪む
1. 〔ひずむ〕 warp; be contorted; be distorted; निहुरनु / नहुरिनु ; निहुऱ्याउनु; मोड्नु ; झुक्नु ; बटारिनु ; अररिनु ; काँडलिनु ; गुँडुलिनु ;
ネクタイが歪んでいますよ
तपाईको टाइ बांगो भएछ ।
彼から歪んだ視線でにらまれた
उसले मलाई छर्के हेराइले (/ कर्के नजरले) हेऱ्यो ।
2. 〔正しくなくなる〕 be warped; be distorted; निहुरनु / नहुरिनर ; भ्रष्ट (/ विकृत / वक्रा) हुनु ;
歪んだ考え
टेढो सोचाइ
歪んだ意見
विकृत धारणाहरू
歪んだ見方
टेढो दृष्टिकोण (/ धारणा)
歪んだ考えや欲望
भ्रष्ट सोचाइ तथा इच्छाहरू