UNOES 日本語・ネパール語辞典用例つき・無料

遺言状

one's last will and testament; बसियत / बसियतनामा ; इच्छापत्र ; अंशबण्डाको लिखत* とりわけ遺産分割に関する;

  • 遺産に関する遺言状を作る(作らせる)

    आफ्नो धनसम्पत्तिबारेमा बसियत (/ बसियतनामा) गर्नु (गराउनु)

  • 彼は自分の死後,全財産を学校が譲り受けるよう遺言状に記した

    उनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति विद्यालयले पाउने गरी इच्छापत्र लेखिदिए ।