UNOES 日本語・ネパール語辞典用例つき・無料

床

a floor; भुइँ ; फर्श ;

  • 滑りやすい床

    चिप्लो भुइँ (/ फर्श)

  • 床のシート

    टाट

  • 家に(木の)床を張る

    घर कोठाको भुइँमा काँठ राख्नु

  • 歩くと床がみしみしいう

    भुइँ चर्किदैछ (/ फात्तिदैछ) तिमी हिँडदा (खेरी) ।

  • 床から垂木に至るまで杉材で覆った

    पटाईदेखि छतसम्मको काठसम्मै तिनले देवदारले मोहोरेका थिए ।

  • すごい地震で床が持ち上がったような気がした

    भूकम्प यति कडा थियो कि मलाई यो भुइँ नै हावामा उचालिएको जस्तो लाग्यो ।

  • 僕のカード,どこで見つけたの。トイレの床の上だよ

    मेरो कार्ड तिम्रोमा कसरी? बाथरूममा भेट्टाएको ।

複合語