雪
1. 〔気象上の〕 snow; हिम / हिउँ ; बरफ baraph ;〔雪片〕 a snowflake; हिमकण him ・ kaN ;〔降雪(量)〕 a snowfall; हिमपात him ・ paat ;
雨まじりの雪
पानीसँगको हिउँ (/ असिना)
万年雪
जमेको हिउँ
雪を被った山
हिमचुली ; हिउँचुली
雪を被った 〔形容詞として〕
हिमाच्छादित ; हिमाली
外に出たら雪がはらはらと降っていた
म बाहिर जाँदा हिउँ फुरुरुरु परेको थियो ।
冷たいのは雪の特徴だ
चिसो हुनु हिउँको गुण (/ विशिष्टता) हो ।
雪は郊外に積もった
हिउँ सहरबाहिर थुप्रियो ।
水が凍って雪になる
पानी जमेर हिउँ हुन्छ ।
陽が雪を解かした
घामले हिउँ पगाल्यो ।
春も半ばと言うのに雪が降った
वसन्तऋतुको मध्ये भए पनि हिउँ पऱ्यो (/ खस्यो) ।
村中が真っ白な雪に覆われた
गाउँसहितको सेरोफेरो सेताम्मे हिउँले ढाकियो ।
雪の日
हिमवान (/ हिम परेको) दिन
雪の山
हिमवान (/ हिउँ भएको / हिउँ जमेको) पर्वत
雪の結晶
हिमकण ; हिउँको कण ; तुसारो
雪の塊 〔浮氷〕
हिमानी ; हिउँ नै हिउँको थुप्रो ; हिउँको रास ;हिमशिला ; ठूलो हिमानी
雪の家
हिमालय
2. 〔白いもの〕
雪の肌
हिउँजस्तो सेतो छाला