行き過ぎ
1. 〔通り過ぎること〕
サットバトまで行ったら行き過ぎですよ
सातदोबाटो त हामी टाढा (/ पार / बढी) गइसकेका हुन्छौं ।
2. 〔やり過ぎ〕
彼が彼女の行動を行き過ぎと判断した
उनलाई तिनले ज्यादती गऱ्यो भन्ने लाग्यो ।
時にある人たちは行き過ぎてしまう
कहिलेकाहीं कोहीकोहीले सीमा नाघ्छन् ।
腹立ち紛れに子供に与える懲らしめは,大抵,行き過ぎや逆効果となる
छोराछोरीलाई रिसले चूर भई दिएको सजाय प्राय: अचाक्ली र त्यसले उल्टो नतिजा ल्याउँछ ।