UNOES日ネ辞書日本語⇄ネパール語辞書

行き過ぎる

1. 〔通り過ぎる〕 go past; पार (/ टाढासम्म) जानु ;

  • バス停を一つ行き過ぎてしまった

    मैले एउटा बस बिसौनी पार गरेछु त ।

2. 〔やり過ぎる〕 overdo; बढ्ता गर्नु ; अचाक्ली गर्नु ;

  • 愛情が行き過ぎてしまう

    स्नेह चाहिनेभन्दा बढी हुनु

  • 何事も行き過ぎるのはよくない

    जुन कुरा पनि अति (/ अचाक्ली) गर्नु राम्रो होइन ।