UNOES日ネ辞書日本語⇄ネパール語辞書

行き渡る

1. spread; prevail; फिँजिनु / फिँजनु ; फैलिनु ; प्रचालित (/ चालू) हुनु ;

  • 組織に熱心な精神が行き渡っている

    सङ्डठनभरि जोशको भेल बगिरहेको छ ।

  • 地上に平和が行き渡るだろう

    शान्ति पृथ्वीभरि नै छाउनेछ ।

  • その考えは西欧諸国に行き渡っている

    त्यो मत (/ विश्वास / धारणा) पश्चिमी मुलुकहरूमा फैलिएको (/ व्याप्त भएको) छ ।

  • 問題用紙が行き渡ったら試験を開始します

    प्रश्नावली सबैकहाँ पुगेपछि (/ सबैले प्रश्नावली पाएपछि) हामी जाँच सुरु गर्छौं ।