UNOES日ネ辞書日本語⇄ネパール語辞書

ゆっくり

1. 〔急がずに〕 slowly; unhurriedly; at a slow speed; बिस्तारै सविस्तारे–विस्तारे ; सुस्तरी ; सुस्तरी–सुस्तरी ; सुमसुम ;〔あせらずに〕 at one's leisure; क्रमिक रूपमा ; शनै ;

  • ゆっくり散歩する

    टहल्नु ; आसपासमा घुमफिर गर्नु

  • ゆっくりと案を練る

    हतार नगरीकन आयोजना बनाउनु (/ विचार गर्नु)

  • ゆっくり周囲の眺めを楽しみながらサイクリングする

    हतार नगरी वरपरको दृश्यको आनन्द उठाउँदै साइकलमा यात्रा गर्नु

  • どうぞごゆっくり

    आरामसित (/ आरामले) बस्नुस् ।

  • ゆっくりお茶をすすった

    उसले विस्तारे चिया खायो । ; उसले चिया सुरुपसुरुप पियो ।

  • ゆっくりお休みなさい

    आरामसित सुत्नुस् ।

  • ゆっくり立ち上がった

    विनाहतार ऊ उभियो ।

  • 荷物が重いからゆっくり行きましょう

    भारी गह्रुँगो छहामी आस्तेआस्ते (/ बिस्तारैबिस्तारै) जाऔं न ।

  • ゆっくり運転しなさいよ

    विस्तारे (/ सजिलैसित) चलाऊ न ।

  • こんなにゆっくり歩いたら家にいつ着くことやら は「(赤子の)はいはい」

    यस्तो बामेसराइले कहिले घर पुगिएला र बामेसराइ

  • いつかゆっくり雑談しましょう ’

    एकदिन मजाले गफ गरौं ।

  • 月が空をゆっくりと流れた行った

    चन्द्रमा सफा आकाशमा सलल बहँदै गरेकी छिन् ।

  • 要点はゆっくりと話すべきだ

    मुख्य बुँदाहरूलाई ढिलो गतिमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

  • 場所を変えてゆっくり話しましょうか

    अन्त कतै जाऔं अनि यस विषयमा लामो कुरा गरौं न नि

  • 緊張したならゆっくり少し低い声で話してください

    यदि हडबडाउनुभएको छ भने बिस्तारै र अलि सानो स्वरमा बोल्नुस् ।

2. 〔十分に余裕がある〕

  • 今でもプログラムにゆっくり間に合う

    अझै कार्यक्रममा प्रशस्थै भ्याइँछ ।

3. 〔遅く〕 dilatorily; sluggishly; आस्ते ; सुस्त susta ;

  • ゆっくりする

    बियाँलो (/ ढिला / आलेटाले / ढिलासुस्ती) गर्नु

  • 土曜日はゆっくり起きる

    शनीवार बिहान म अबेरमा उठ्छु ।

  • ゆっくりするからバスに遅れた

    उसले आलटाल (/ आलेटाले) गरेकाले बस छुट्यो ।

4. 〔ゆったり〕

  • 彼はゆっくりと座った

    ऊ एकदमै आरामसित झुकेर बस्यो ।

  • 何日もゆっくりとした帆走が続いた

    तिनीहरूले निकै दिनसम्म सुस्तरी यात्रा गरिरहे ।

  • 彼はそよ風を浴びながらゆっくり座した

    तिनी शीतल हावा खाएर मजासित बसिरहेका थिए ।

連語
ゆっくりする
  • ゆっくりした人

    निश्चिन्त स्वभावको मान्छे

  • だれにも邪魔されずに引きこもれるゆっくりした部屋

    अरूले दखल नदेओस भनेर आराम गर्ने निजी कोठा ।

  • ゆっくりさせない

    धर नदिनु

  • ゆっくり(することが)できない

    धर नपाउनु

  • ゆっくりしていってください は「安心して」

    आरामसित (/ ढुक्कै भएर) बस्नुस् । *ढक्कै भएर

  • しばらくゆっくりしたいよ

    केही समय आरामले बस्न चाहन्छु ।

  • ゆっくりしすぎて就職活動に落後した

    ऊ यति चिन्ताहीन (/ शान्त) भयो कि काम भेट्टाउन असफल भयो ।