-行く
1.
生きて行く
बाँच्नु ; बाँच्दै जानु
増やして行く
बढाउँदै जानु
愛して行こういつまでも
प्रेम गर्दै जाऔसधैंका लागि ।
傘をさして行く
छाता ओढेर (/ ओढ्दै) जानु
人生の目的を追求して行く ’
जीवनको उद्देश्य खोज्दै जानु
ここで昼食をして行こう
यहाँ लन्च खाएरै जाऔं न ।
どんどん楽しくなって行くよ ’
यो अझ रमाइलो हुँदै जानेछ ।
誤った育児法は世代から世代へと受け継がれてゆくことがある
छोराछोरी हुर्काउने गलत तरिका एकपछि अर्को पुस्ताले अपनाउँदै जान सक्छ ।