UNOES日ネ辞書日本語⇄ネパール語辞書

行く

1. 〔向かう〕 go; जानु ; लाग्नु ;〔相手に対して〕 come; आउनु ;〔行くこと〕 going; जाइ ; जाने काम ;

  • 道を行く人

    々 बाटोमा हिँड्ने मानिसहरू

  • 足で行く

    पदचारी जानु ; हिँडेर जानु

  • じゃあ行きます ’過去形の場合立ち上がったくらいのタイミングで言う

    म लाग्छु (/ लागेँ / गएँ) । *

  • さてもう行かなければなりません

    अब म (मैले) लाग्नु (/ जानु / हिँड्नु) पर्छ ।

  • 彼の家に行くと約束した

    मैले उसको घरमा आउने वचन दिएँ । ; मैले उसको घरमा आउने प्रतिज्ञा गरेँ ।

  • 学校へは歩いて行きます

    म स्कूल हिंडेर जाँन्छु ।

  • 来週飛行機でロンドンへ行きます

    म अर्को हप्ता लन्डन उड्दै छु ।

  • 一緒に行きます

    म तिमीसँग जान्छु ।

  • 君は一緒に行かない ’

    तिमी मसँगै आउँदैनौ ।

  • 自分で行きなさい

    आफै जाओ ।

  • 自分の道を行け

    आफ्नो बाटो लाग ।

  • スタッフの一人を行かせて書類を取って来させた

    मैले एक जना स्टाफलाई कागजहरू लिन (/ ल्याउन) पठाएँ ।

  • 本当に明日行きたいと思います の中に本当にに相当する強い意味を持つ

    म भोली जान चाहन्छु । *चाहनु 「」

  • この列車はボンベイまでまっすぐ行きます

    यो रेल सोझै बम्बईसम्म जान्छ ।

  • 学校へ自転車(バス/電車)で行きます の代わりに でもよい

    म स्कूल साईकलबाट (बसबाट / रेलबाट) जान्छु । *बाट मा

  • 映画館に行きたいかい

    के तिमीलाई सिनेमा जान मनलाग्यौ

  • 私たちがそうしたサイトに行かなくてもサイトのほうが飛び込んで来る

    —हामीले त्यस्ता वेबसाइट हेर्नै पर्दैनत्यसले पो हामीलाई हेरिरहेको हुन्छ ।

2. 〔届く〕 आइपुग्नु ; पठाइनु ;

  • 日したら通知が行きます

    दुईतीन दिन भित्रै तपाईले खबर पाउनुहुनेछ । ; दुईतीन दिन भित्रै तपाईकहाँ खबर आइपुग्नेछ (/ पठाइनेछ) ।

  • 順風であればその距離はおよそ日で行けただろう

    हावाको बहाब राम्रो हुने हो भने जहाजले यो दूरी एकै दिनमा पार गर्न सक्थ्यो ।

3. 〔過ぎる〕 बित्नु ; जानु ; गइसक्नु ;

  • 行く秋を惜しむ気持でいっぱいだ

    शरद बित्दै जाँदा मलाई साह्रै दुःख लाग्यो ।

4. 〔通う〕 जानु ; जाने आउने गर्नु ; बराबर यात्रा गर्नु ;

  • 行ったり来たり

    ओहोरदोहोर ; आउजाउ ; आवतजावत

  • 行ったり来たりする

    धाउनु ; ओहोरदोहोर (/ आउजाउ / आवतजावत) गर्नु

  • 人の子供を大学へ行かせるのは大変だった

    दुबै बच्चाहरूलाई कलेज पढन पठाउन मलाई सजिलो थिएन ।

5. 〔年をとる〕 बढ्नु ;

  • 年端も行かぬ子供

    हालै जन्मेको बच्चा ; कलिलो उमेरको बच्चा

6. 〔事が運ぶ〕 सफल हुनु ; पूरा हुनु ;

  • なかなかうまく行かないものだね

    सोचेजस्तो त काम (पूरा) हुँदैन ।

  • 私の計画は全然うまく行かなかった

    मेरो योजना पटक्कै सफल भएन ।

7. 〔あるやり方で行う〕

  • この方法で行くことにしよう

    हुन्छ यो तरिका (/ उपाय) अपनाउँ । ; हुन्छ यहीँ तरिकामा लागौं ।

  • 一杯いこう

    एक गिलास खाऔं ।

8. 〔満足した状態になる〕

  • 心行くまで

    चित्तबुझ्ने (/ मनपर्ने / सन्तोषी हुने) गरी

  • 彼は満足の行くまで歌った

    उसले धीत (/ इच्छा / चाहना) मर्ने गरी गीत गायो ।

  • 納得が行かないことは賛成できない

    मैले नबुझेको (/ नजानेको) कुरामा म समर्थन गर्न सक्दिन ।