UNOES 日本語・ネパール語辞典用例つき・無料

行く手

1. 〔行く方向〕 जाने दिशा ;

  • 行く手に虎が現れた

    हाम्रो सामु (/ सामुन्ने) एउटा बाघ देखा पर्‍यो ।

  • 彼は行く手を阻む全てを打ち砕いた

    उसले आफ्नो बाटोमा आइपर्ने सबैलाई मर्‍याकमुरूक पार्‍यो ।

2. 〔今後〕

  • 行く手には多くの困難が待ち受けている

    भविष्यमा (/ अब उप्रान्त) हामीले धेरै चुनौती सामना गर्नुपर्दछ ।