夢
1. 〔はかないこと〕 evanescence; transitoriness; ephemeralness; क्षणभङ्गरता ; अनिश्चितता ; बेकार स्वप्निल कुरो ; भ्रमिलो (/ अस्पष्ट) कुरो ;
人生は夢でしかない
जीन्दगी एक रातको सपना मात्र हो ।
2. 〔希望〕 a hope; आशा ; सपना * あまり真実味のない事柄; कल्पना ; अपेक्षा ;
儚い夢
खोक्रो (/ निरर्थक / रित्तो / व्यर्थको) आशा
長年の夢
लामो समयदेखि राख्दै (/ हर्दै) आएको आशा (/ सपना)
彼の夢は実現した
उसको सपना साकार (/ यथार्थमा परिणत) भयो ।
成功への夢はついえた
सफल हुने उसको आशा (/ सपना) चकनाचूर भयो ।
どうか私の夢をかなえてください
कृपया मेरो बिन्ती सुनाइदिनुहोस् ।
夢がかなった
मेरो आशा पूरा भयो ।
このダイヤモンドが我が物になろうとは夢にも思わなかった
मैले कहिल्यै पनि त्यो हिरा मेरो हातमा झरेको सपना देखिनँ ।
お前のお陰で俺たちの夢がまた一歩現実に近づいている ’’
तैंले हाम्रो सपान सारकार पार्न झन सजिलो बनाइस
3. 〔まよい〕 बेहोस ; भ्रम ; सपना ; कल्पना ;
父親の死で彼は夢から覚めた
आफ्नो बुबाको मृत्युले उसलाई होशमा पुऱ्याइदियो ।
〔眠っている時の〕 a dream; सपना / स्वप्न * 反意語は बिपना ;
恐ろしい夢
डर लाग्दो सपना
我が夢にもしなかった事柄
々सपनामा पनि चिताउनु नसकेका कुराहरू
夢を見る は使わない
सपना देख्नु *हेर्नु
夢を見ない眠り
निःव्वप्न (/ सपना बिनाको) निद्रा
長い夢から覚めた
लामो सपनाबाट जागेँ (/ ब्यूझिएँ) ।
夢を見た後眠れなかった
एउटा सपना देखेपछि मलाई निद्रा लागेन ।
こんなことが起ころうとは夢にも思わなかった
यस्तो होला भनेर मैले सपनामा पनि चिताएकै थिइनँ । ; यस्तो कुरा घट्ला भनेर सपनामा पनि मैले देखेकै थिइनँ ।
日本に行けるなんて夢のようです
जापान जान पाउनु मेरो लागि स्वप्निल (/ सपनाको) कुरा हो ।
じゃあ君は僕の面倒をずっと見てくれるんだ。夢みたいだな
ए तिमी मेरो ख्याल गर्छौ हगि सपना जस्तो लाग्यो