UNOES 日本語・ネパール語辞典用例つき・無料

夢見る

dream; सप्ना (/ कल्पना) हेर्नु ; आशा राख्नु ;

  • 彼女は彼女の姉と違って夢見る人だ

    आफ्नो बहिनी जस्तो नभई ऊ सपना मात्र हेर्छे ।

  • 息子の成功を夢見た

    उनले आफ्नो छोराको सफलता आशा गरिन् ।

  • ある人は、 「別居してもう一度人生を楽しめないだろうか」と夢見るかもしれない

    कोहीकोही यस्तो सपना सजाउलान् : ‘छुट्टै बसेर फेरि जीवनको मजा लिनुपर्ला!’