弓
1. a bow; धनु ;〔弓術〕 archery; धनुर्विद्या ;
弓と矢
धनुकाण ; धनुर्वाण
弓を射る
धनु हान्नु
弓を引き絞る
भएभरको बल लगाएर धनु तन्काउनु
弓に弦を張る
धनुको तार (/ ताँदो / धागो) हाल्नु
弦のない弓は役に立たない
ताँदोविनाको धनु काम लाग्दैन ।
連語
弓の
弓の弦
प्रत्यञ्चा ; धनुर्गुण
弓の名人
धनुर्धर ; धानुष्क