ゆらゆら
1.
ゆらゆら揺れるろうそくの火は完全に消えた
त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
ろうそくの炎が風でゆらゆらしている
मैनबत्ती हावम लागेर धिपधिप गर्दैछ ।
舟はゆらゆらと激しく揺れている
डुङ्गा टलपल (/ ढलपल) गर्दै छ । ; डुङ्गा दायाँबायाँ ढल्कँदै हल्लँदै भएछ ।
市場の方へとゆらゆら歩いている
ऊ बजारतिर ढल्कँदै (/ हल्लँदै / हिड्दै) छ ।
水に映った影がゆらゆらと揺れた
पानीमा परेको छाप टलपलायो (/ हल्लिएर चम्कियो) ।