揺れる
1. 〔動揺する〕
全市が揺れた
सहरमा उत्पात मच्चियो । ; शहरमा एकदमै अशान्ति भयो ।
政界は大揺れに揺れた
राजनैतिक संसारमा साह्रै नै छटपटाइयो (/ छटपछ भइयो) ।
2. 〔ぐらつく〕
彼の申し込みを受けるかどうか彼女は揺れた
उसको प्रस्ताव स्वीकार्ने कि नस्वीकार्ने भनेर उनी दोधार भए ।
ある十代の若者たちは感情的に揺れる
केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन ।
揺れることのない
〔ゆるりと動く〕 shake; हल्लनु / हल्लिनु ; चल्नु ;〔たれたものなどが〕 swing; यताउता हल्लनु ; लहरिनु ; काँप्नु ; कम्पनु ; काँस्नु ;〔激しく〕 sway; wave; मच्चिनु / मच्चनु ; हिंसात्मक तवरले काँस्नु ;〔小さく〕 tremble; चल्नु ; कम्प हुनु ; हुर्रिनु ; बिलखबन्द हुनु ;
揺れる炎
धिप्को
風に吹かれてあちこちへと揺れる小さな木の葉
प्रत्येक बतासबाट ओल्ट्याङपल्ट्याङ पारिएर यताउता हुरिने (/ चलिने) एउटा सानो विरुवा पत्ती
木の葉が小さく揺れている
पात चल्दै (/ हल्लिँदै) छ ।
地面が揺れた
जमीनै काँप्यो (/ काम्यो) ।
揺れる火はすっと消えた
त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
そして部屋が激しく揺れ始めた
त्यसपछिकोठा बेस्सरी हल्लिन थाल्यो ।
ろうそくの炎は風にちらちら揺れている 後者は火が消えかけている感じがよく出る
मैनबत्ती हावा लागेर धिपधिप (/ टिलपिल) गर्दैछ । ; मैनबत्ती हावा लागेर निभ्न खोज्दैछ । *
カーテンが開いた窓にひらひら揺れている
खुलेको झ्यालमा पर्दा ल्याफल्याफ हल्लाउँदै छ ।
山が激しく揺れ始めた
पर्वत जोरसित काँप्नलाग्यो ।
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し体を二つに折って見事な宙返りをした
जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।