UNOES日ネ辞書日本語⇄ネパール語辞書

緩める

1. 〔緩ませる〕 loosen; खुकुलो पार्नु ; गल्नु ; खुस्काउनु ;〔緩めること〕 खुकुलोपन ;

  • 彼は手綱をゆるめて馬の好きなようにさせた

    उसले लगाम छोडेर घोडालाई मुक्त रूपले दौड्न दियो ।

  • 首を絞めていた犯人の手が緩んだ

    निचारेको अपराधीको हात गल्यो ।

2. 〔ゆっくりにする〕 मन्द (/ कम / धीमा) पार्नु ;

  • 歩調を緩める

    चाल धीमा गर्नु

  • 車のスピードを緩める

    गाडीको गति घटाउनु (/ मन्द पार्नु)

  • 今手を緩めてはならない

    अहिले हामी सुस्ताउनु (/ निदाउनु / ढिलाइ गर्नु / सुस्त भई बस्नु) हुँदैन ।

  • ここで手を緩めてのんきに構えてなんかいられるだろうか

    के अब हामी सुस्त भएर चुपलागि आरामसाथ बस्नेसक्छौं र

3. 〔角度を緩くする〕

  • 勾配を緩めないと車椅子が登れない

    ढल्काइलाई कम नगरिकन ह्ववीलचेयर चढ्न सक्दैन ।

慣用表現

〔厳しくなくする〕 खुकुलो (/ शिथिल) पार्नु ;

  • 政府は税制を緩めた

    सरकारले करलाई खुकुलो (/ शिथिल) पारिदियो । ; सरकारले कम कर लगाउन थाल्यो ।

  • がけを歩く時は気を緩めるな ’

    भिरमा हिँड्दा खेलाँची (/ ख्यालख्याल) नगर ।

  • 敵は攻撃の手を緩めなかった

    शत्रुले आक्रमण गर्न कहिल्यै खुकुलो पारेन (/ कम गरेन) ।