許し
1. 〔許可〕 permission; निगाह ; अनुमति ; अनुज्ञा ;
だれの許しを得て入ったんだ
तिमीलाई कसले पस्ने अनुमति दियो? ; तिमी कस्को अनुमतिमा पस्यौ?
お父さんから一人で行ってもいいという許しをもらったの
के तिम्रो बाबाले तिमी एक्लै गए हुन्छ भन्नुभएको हो?
2. 〔容赦〕 pardon; क्षमा ; माफी ; मोचन ;
罪の許し
पापमोचन ; पापको क्षमा
許しを請う祈り
क्षमाप्रार्थना
許しを請い,償うために何でもすると申し出た
उसले भन्यो : "मलाई माफ गर्नुहोस्, बरु तपाईं जे भन्नुहुन्छ म त्यही गर्न तयार छु ।"
それから許しをこえば話はおしまい。後は以前のようにもと通り
अनि उसले माफी मागेपछि कुरा त्यतिमै खतम! पहिला जस्तो त्यस्तै ।
3. 〔芸などの伝授の許可〕 प्रमाणपत्र ; योग्यता ;