許す/赦す
1. 〔罪などを免じる〕 forgive; pardon; excuse; क्षमा दिनु (/ गर्नु) ; माफ गर्नु ; माफी दिनु ; छुटकारा दिनु ; ~ प्रति समझदारी देखाउनु ; सहानुभूति हुनु ;〔許される〕 be forgiven; क्षमा हुनु ; स्वीकार्य हुनु ; मान्ने हुनु ; न्यायसंगत हुनु ;
寛大に許す人
क्षमावान व्यक्ति
彼の罪は許された
उसको पाप क्षमा भयो ।
無意識の誤りは許されるべきだ
अनजानमा (/ अज्ञानमा / बेहोसमा) भएको गल्ती माफ (/ क्षमा) हुनुपर्छ ।
それは他の人を進んで許すかどうかにかかっている
त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।
夫が失敗しても彼女は許した
श्रीमानले गल्ती गर्दा पनि तिनी सम्झदारी देखाइन ।
ご無礼をお許しください。それでももう一度だけお尋ねいたします 字:「怒りをお納めください」で「お許しください」「大変失礼いたします」の意
रिसानी माफ होस्। यही अन्तिम पटक सोध्छु । *रिसानी माफ होस्
2. 〔許可する〕 allow; permit; दिनु ; परमिसन (/ अनुमति / स्वीकृती / मञ्जूर / मञ्नूरी) दिनु ;
許されていない
नाजायज ; बेलायक ; अनुपयुक्त
法律の許す限りで
कानुनले दिएसम्म
ここでの喫煙は許されていない
तिमीले यहाँ चुरोट खानुहँदैन (/ अनुमति छैन) ।
彼らが行くのを許そうか
तिनीहरूलाई जान दिऊँ
耐え難いほどの試練が許されることはない
सहनै नसक्ने किसिमको परीक्षामा पर्न दिनु हुनेछैन ।
彼はそうしたことが生じることを断じて許されない
उहाँले कदापि यस्तो हुन दिनुहुनेछैन ।
私たちがそこに座ることをお許しください
त्यहाँ बस्नु पाउने हामीलाई मञ्जूरी दिनुहोस् ।
3. 〔自由がきく〕 ~ गर्न (/ हुन) दिनु ; ~ गर्ने अनुमति दिनु ;
時間(事情)の許す限り
समयले (परिस्थितिले / अवस्थाले) (अनुमति) दिएअनुसार
彼は生涯中許される限り研究した
अध्ययन गर्न तिनले जिन्दगीभर यथाशक्य गरे ।
できるだけのことはしたいがこの状況が許さない ’
यस्ता परिस्थितिहरूले हामीलाई हाम्रो ह्रदयले चाहे जति काम गर्न नदिन सक्छ ।
許されないことが多いと若者たちは歯痒く感じる
जवान व्यक्तिहरूअक्सर आफूले थुप्रै कुराहरू गर्न नपाएकोमा अत्यन्तै नमीठो महसुस गर्छन् ।
4. 〔受け入れる〕 स्वीकार्नु ; भित्र पस्न दिनु ;
人しか許さない会場
एक हजार जनको लागि मात्र स्थान भएको भवन
この期に及んで抜けるのは許さない
यति बेला पुगेपछि छोड्नु असम्भव छ ।
5. 〔相手の自由に任せる〕 छोड्नु ;
翻弄されて自分を落とすようなことを許せば彼を助けることはできないんだ
उसको गलत निर्णयले हामी खस्क्यौं भने उसलाई कहिल्यै मदत गर्न सक्दैनौं
6. 〔気を緩める〕
彼は心許せる友だ
ऊ चाहिँ खुल्ला मनले कुरा गर्न सक्ने साथि हो ।
7. 〔相手に取らせる〕 दिनु ;
8. 〔認める〕 acknowledge; admit; स्वीकार गर्नु ; मान्नु ;