ゆるゆる
1. 〔のんびり〕
ゆるゆるとお茶をすすった
उसले विस्तारे चिया खायो । ; उसले चिया सुरुपसुरुप पियो ।
羊の群れが丘でゆるゆると草をはんでいる
बगालका भेडाहरू डाँडामा मजाले चरिरहेका छन् ।
2. 〔だぶだぶ〕
ゆるゆるのズボン
धोक्रे पंतलून (/ सुरुवाल)
このセーターはゆるゆるに編んである
यो स्वेटर खुकुलो संग गाँसिएको (/ जोडीएको) छ ।
3. 〔水分が多い様子〕 soft; नरम ;
ゆるゆるの粥をすする
खोले अलिअलि पिउनु