UNOES 日本語・ネパール語辞典用例つき・無料

濯ぐ

rinse; अचाउनु ; चुठ्नु * 食後に指や口を;

  • 口を濯ぐ薬

    मूख पखाल्ने औषधि

  • 皿を熱湯で濯ぐ

    थाल तातोपानीले माझ्नु

  • 何度も口を濯いだ

    मैले धेरै पटक मुख कुलुकुलु गरेँ ।

  • 濯いで目の汚れを取る

    पानी छम्केर (/ छर्केर / छिटेर / सेचेर) आँखाको कसर (/ विकार / मल) फालिनु

  • 妹は,水の中でじゃぶじゃぶと洗濯物を濯いでいるところだ

    कान्छी पानीमा लुगा चोपलेर (/ चोपलचापल पारेर) भिजाउँदैछे ।