UNOES日ネ辞書日本語⇄ネパール語辞書

強請る

1. 〔強要する〕 extort; बलजबस्ती गरेर लिनु ; धुत्नु ;〔恐喝する〕 blackmail; धम्कीले दाम माग्नु ; अँठ्याउनु ; उठाउनु ;

  • 寄付を強請る

    सित फकाएर (/ घरिघरि) चन्दा माग्नु ; धुरै जोडसित चन्दा माग्नु

  • 服従するよう強請る

    आफूलाई मान्न लाई बाध्य पार्नु ; लाई बलसित मनाउनु

  • 恐喝して彼女から金を強請った

    उसले तिनलाई धम्काएर (/ तर्साएर) पैसा लुट्यो ।