揺する
1. 〔揺り動かす〕 shake; हल्लाउनु ; मच्चिनु / मच्चनु ; मर्काउनु * くねくねと; कमाउनु / कँपाउनु ; झुलाउनु ;〔ゆりかごなどを〕 rock; झुलाउनु ; (यताउता) हल्लाउनु ;〔垂れているものを〕 swing; sway; यताउता हल्लाउनु ;
彼女は籠を揺すっている
उसले कोक्रो झुलाउँदैछे (/ हल्लाउँदैछे) ।
地震が建物を激しく揺すった
भूकम्पको घरलाई जोरले हल्लायो ।
スキャンダルが町中を揺すった
बदनामीले शहरमा खलबल मच्चायो ।
まるで怪物がこの建物をつかんで左右に揺すっているかのようだった
केही राक्षसहरूले भवनलाई च्याप्प समातेर दायाँबायाँ बेस्सरी हल्लाए जस्तै थियो ।
凡例