ゆとり
1. 〔場所の余裕〕 room; space; ठाउँ ; स्थान ;〔時間の余裕〕 time (to spare); फाल्तू समय ; फुर्सत ;
時間のゆとりがない
मसँग फुर्सतै (फाल्तू समय नै) छैन ।
飛行機の時間まで十分ゆとりがある
हवाइजहाजको समय त अझ धेरै छ ।
まだゆとりがあるから座れますよ
अझ ठाउँ छतपाईं बस्न सक्नुहुन्छ ।
後で調整できるゆとりを持てるように決めた
मैले पछिसम्म छाँटकाँट पनि गर्न सकून् भन्ने ठाउँ राख्ने गरी कुरा मिलाएँ ।
紙面にゆとりがあればこの記事も載せてくれ
खाली छ भने यस लेख पनि छापिदेऊ ।
2. 〔金銭などの余裕〕
金のゆとりがある
पैसा बढी हुनु ; दिन या खर्च गर्न सक्नु
ゆとりのある暮らしをする
धनी जीवन बिताउनु
旅行に行くゆとりがない
मसित यात्रा गर्ने समय छैन ।
3. 〔気持ちの余裕〕
ゆとりで試験を合格しましたね
आरामसित जाँच पार गर्नुभयो है ।
自分の問題に夢中で人のことを考えるゆとりがない
ऊ सित आफ्नो कुरामा डुबेर अर्काको ध्यान राख्ने ठाउँ नै छैन ।