結う
1. 〔結ぶ〕 tie; गाँस्नु ; बाँड्नु ; गाँठो पार्नु (/ पारेर बाँड्नु) ;
ひもを結って長くした
डोरी गाँसेर (/ जोडेर) लामो पारियो ।
末娘が数珠の首輪を結った
सानीले माला गाँसिन (/ गाँथिन् / उनिन) ।
2. 〔髪などを〕 do; dress; कोर्नु ; मिलाउनु ;
花輪の結った
उनले फूलको माला गाँथिन (/ गाँसिन / उनिन) ।
日本髪に結ってもらった
मैले मेरो कपाल जापनिज तरिकाले बाटेँ (/ कोरेँ / मिलाए) ।