友愛
1. friendship; fellowship; fraternity; मित्रता ; मितेरी ; दोस्ती ; मैत्री ;
友愛の情
मित्रको भाव
絶えない友愛
अटुट मित्रता (/ मितेरी / दोस्ती / मैत्री)
深い友愛の情
मित्रताको कसिलो गाँठो ; अगाध मैत्री भाव
ラムとの親しい友愛関係
रामसँग घनिष्ठ (/ धेरै नजिकको) मित्रता
君には深い友愛を感じているよ
मसित तिमीप्रति अगाध मित्रता (/ मितेरी) छ ।
公正平等団結友愛という共産主義の理想は戦禍で疲弊した人の心に訴えた
々युद्धले गर्दा लखतरान भइसकेकाहरूलाई न्यायसमानताएकता र शान्तिमय सम्बन्धजस्ता कम्युनिष्ट विचारधारा मन पऱ्यो ।