UNOES日ネ辞書日本語⇄ネパール語辞書

有益

1.

  • チェックリストを周期的に調べるの有益だ

    आफूले चालेका कदमहरूको सूची बेलाबेलामा जाँच्नु मदतकारी हुन्छ ।

連語
有益な
  • 有益な提案

    मदतकारी (/ लाभदायक) सल्लाह

  • 有益なお話を有難うございました

    लाभान्वित (/ लाभदायक) भाषाणको लागि तपाईलाई धन्यवाद ।

  • この本には有益な知識が含まれている

    यस किताबमा उपयोगी (/ लाभदायक / फाइदाजनक) ज्ञान (समावेश / सामेल) छ ।